कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ। डल्ले च्याउको मूल्य बढ्दा आज भन्टा, प्याजसहितका तरकारीको मूल्य भने घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६८, ठूलो भारतीय गोलभेँडा ७८, सानो लोकल गोलभेँडा २३, रातो आलु ५१, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ११५, स्थानीय काउली ७०, लोक
Posted inSamachar
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति?

