कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज धेरैजसो तकारीको मूल्य बढेको छ भने कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूचीकृषि उपज न्यूनतम अधिकतम औसत मूल्यगोलभेडा ठूलो(नेपाली) (के.जी.)रू ५०रू ६०रू ५६.००गोलभेडा ठूलो(भारतीय) (केजी)रू ७०रू ८०रू ७५.००गोलभेडा सानो(लोकल) (के.जी.)रू २५रू ३५रू ३१
Posted inSamachar
कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

