कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज केही तरकारीको भाउ बढेको छ भने कतिपय तरकारीको घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६२, ठूलो नेपाली गोलभेँडा ४७, सानो लोकल गोलभेँडा २५, टनेलको सानो गोलभेँडा ४१, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, लोकल बन्दा ५५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ८५, तने बोडी १२५ रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि कर
Posted inSamachar
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति? हेर्नुहोस् सूची

