कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज च्याउसहित केही तरकारीको मूल्य थोरै घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेका छन्। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १२० रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा १०२, टनेलको सानो गोलभेँडाको औसत मूल्य १२२, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ७३, स्थानीय काउली ६०, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७१, तने बोडी १६
Posted inSamachar
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति? हेर्नुहोस् सूची

