कालीमाटी तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज भन्टा, ब्रोकाउली, बोडी, करेलासहितका तरकारीको मूल्य बढेको छ। तर, प्याजसहित केही तरकारी भने सस्तिएका छन्। कतिपय तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, रातो आलु ४४, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९५, लोकल बन्दा २८, स्थानीय काउली ६५, मुला ३०, लाम्चो भन्टा १७, डल्ले भन्
Posted inSamachar
कालीमाटीमा आज तरकारीको मूल्य: करेला किलोको १६ मात्रै डल्ले च्याउको ३६२

