कालीमाटी तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज बोडी, परबलसहितका तरकारीको मूल्य बढेको छ। तर, कन्य च्याउ, ब्रोकाउलीसहितका तरकारीको मूल्य भने थोरै घटेको छ। कतिपय तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २६, रातो आलु ४४, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९५, लोकल बन्दा २९, स्थानीय काउली ६५, मुला २९, लाम्चो भन्टा १७, डल्ले
Posted inSamachar
कालीमाटीमा आज बोडी र परबलको मूल्य बढ्यो, च्याउ र ब्रोकाउलीको घट्यो

