कालीमाटी तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज आलु, काउली, ब्रोकाउलीसहितका तरकारीको मूल्य बढेको छ। तर बोडीसहित केही तरकारीको भाउ भने घटेको छ। धेरैजसो तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५६, सानो लोकल गोलभेँडा २४, रातो आलु ४७, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९५, लोकल बन्दा २१, स्थानीय काउली ७८, मुला ३७, लाम्चो भन्टा १७, डल्ले भन्टा ३३,
Posted inSamachar
कालीमाटीमा आलु, काउली र ब्रोकाउलीको मूल्य बढ्यो, बोडीको घट्यो

