कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, काउली, लौकासहितका केही तरकारीको मूल्य बढेको छ। तर, डल्ले च्याउसहित कतिपय तरकारीको मूल्य भने घटेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६४, सानो लोकल गोलभेँडा २८, रातो आलु ५०, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ११०, लोकल बन्दा १९, स्थानीय काउली १०१, हाइब्रिड मुला ४५, लाम्चो भन्टा २३, डल्ले भन्टा ३६, तने बोडी ८२, मकै बोडी ७६ रुपैयाँ प्रतिकिलो छ। त्यसै
Posted inSamachar
कालीमाटीमा आलु किलोको ५० रुपैयाँ पुग्यो, डल्ले च्याउ २८ रुपैयाँ सस्तियो

