कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज आलु, प्याज, गोलभेँडा, च्याउ, फर्सी, कुरिलोसहितका केही तरकारीको मूल्य घटेको छ। तर, काउली, लौका, करेला, परबल, घिरौँलासहितका कतिपय तरकारी भने महँगिएका छन्। केही तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ३९, टनेलको सानो गोलभेँडा ८७, रातो आलु ५७, सुकेको भारतीय प्याज ३६, लोकल गाँजर ११५, लोकल बन्दा ६०, स्थानीय
Posted inSamachar
कालीमाटीमा आलु, प्याज र गोलभेँडाको मूल्य घट्यो, काउलीको बढ्यो

