कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज ब्रोकाउली, बन्दा, लौका, फर्सी, गोकल गोलभेँडासहितका तरकारीको मूल्य घटेको छ। आलु, बोडीसहितका तरकारीको मूल्य भने थप बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३४, टनेलको सानो गोलभेँडा ७८, रातो आलु ८७, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर १२०, लोकल बन्दा ६५, लाम्चो भन्टा ३७, डल्ले
Posted inSamachar
कालीमाटीमा आलु र बोडीको मूल्य आकाशियो, गोलभेँडा, ब्रोकाउली, बन्दा, लौका र फर्सी सस्तियो

