कालीमाटी तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज काउली, घिरौँला, च्याउ, ब्रोकाउली, बोडीसहितका तरकारीको मूल्य बढेको छ, केही तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कतिपय तरकारीको मूल्य भने बढेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, रातो आलु ४३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९२, लोकल बन्दा २५, स्थानीय काउली ८५, मुला २२, लाम्चो भन्टा २४, डल्ले भन्टा
Posted inSamachar
कालीमाटीमा काउली, घिरौँला, च्याउ, ब्रोकाउली र बोडी महँगियो

