कालीमाटी तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज काउली, बोडी, च्याउसहितका तरकारीको मूल्य बढेको छ। कतिपय तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २५, रातो आलु ४३, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर १०५, लोकल बन्दा २३, स्थानीय काउली ६५, मुला ३२, लाम्चो भन्टा १५, डल्ले भन्टा ३५, तने बोडी ५०, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।&n
Posted inSamachar
कालीमाटीमा काउली र बोडीको मूल्य घट्यो

