कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडासहितका तरकारीको भाउ बढेको छ भने प्याज, च्याउसहित केही तरकारीको मूल्य भने थोरै घटेको छ।कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ८१, टनेलको सानो गोलभेँडा ११८, रातो आलु ६१, सुकेको भारतीय प्याज ३२, लोकल गाँजर १२५, लोकल बन्दा ७०, स्थानीय काउली ९५, लाम्चो भन्टा ७३, डल्ले भन्टा ८०, तने बोड
Posted inSamachar
कालीमाटीमा गोलभेँडाको मूल्य किलोमै ४७ रुपैयाँ बढ्यो, च्याउ सस्तियो

