कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज पनि गोलभेँडासहितका धेरैजसो तरकारीको मूल्य बढेको छ। टनेलमा फलेको सानो गोलभेँडाको अधिकतम मूल्य किलोकै ४५ रुपैयाँ पुगेको समितिले जनाएको छ।कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेका छन्। केही थरि तरकारीको मूल्य भने सामान्य रुपमा घटेको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १२२ रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा १०५, टनेलको सानो गोलभेँडाको औस
Posted inSamachar
कालीमाटीमा गोलभेँडाको मूल्य थोकमै किलोको १४५, अरु तरकारीको कति?

