कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, च्याउ, फर्सी, करेला, काउली, ब्रोकाउलीसहितका तरकारीको मूल्य घटेको छ। तर, लौकासहित केही तरकारी भने महँगिएको छन्। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १३० रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा १०३, टनेलको सानो गोलभेँडाको औसत मूल्य ११०, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लो
Posted inSamachar
कालीमाटीमा गोलभेँडा, च्याउ, फर्सी, करेला र ब्रोकाउलीको मूल्य घट्यो

