कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ। कालीमाटीमा आज प्याज, गोलभेँडा, ब्रोकाउली, च्याउसहितका तरकारीको मूल्य घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६७, ठूलो भारतीय गोलभेँडा ७२, सानो लोकल गोलभेँडा २८, रातो आलु ५१, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर १०८, स्थानीय काउली ६८, लो
Posted inSamachar
कालीमाटीमा गोलभेँडा, प्याज, ब्रोकाउली र च्याउको मूल्य घट्यो

