कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, प्याजसहित धेरैजसो तकारीको मूल्य बढेको छ। तर, च्याउसहितका केही तरकारीको भाउ भने थोरै घटेको छ। केही तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७०, ठूलो नेपाली गोलभेँडा ६४, सानो लोकल गोलभेँडा ४२, टनेलको सानो गोलभेँडा ५९, रातो आलु ७८, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ११६, लोकल बन्दा ५८, लाम्चो भन्टा ४६, डल्ले भन्
Posted inSamachar
कालीमाटीमा गोलभेँडा, प्याजसहित सबैजसो तरकारी महँगियो

