कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, बन्दा,बोडी, लौका, च्याउ, प्याजसहितका तरकारीको मूल्य बढेको छ। तर, काउलीसहित केही तरकारीको भाउ भने घटेको छ।कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ४६, टनेलको सानो गोलभेँडा ८२, रातो आलु ६०, सुकेको भारतीय प्याज ३४, लोकल गाँजर ११६, लोकल बन्दा ६४, स्थानीय काउली ९६, लाम्चो भन्टा ८३,
Posted inSamachar
कालीमाटीमा गोलभेँडा, बन्दा, बोडी, लौका, च्याउ र प्याजको मूल्य बढ्यो, काउलीको घट्यो

