कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज च्याउसहित केही तकारीको भाउ घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, भारतीय ठूलो गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३३, रातो आलु ५१, सुकेको भारतीय प्याज ३६, लोकल गाँजर १००, स्थानीय काउली ७५, लोकल बन्दा ४५, लाम्चो भन्टा १९, डल्ले भन्टा ३१, तने बोडी ९० रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि करेला ५०, लौका
Posted inSamachar
कालीमाटीमा च्याउको भाउ घट्यो

