कालीमाटी तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज च्याउ, प्याजसहितका तरकारीको मूल्य घटेको छ। केही तरकारी र फलफूल भने महँगिएका छन्। कालीमाटीमा आज धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २६, टनेलको गोलभेँडा ३८, रातो आलु ४३, सुकेको भारतीय प्याज ४४, लोकल गाँजर ९५, बन्दा २९, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २४, लाम्
Posted inSamachar
कालीमाटीमा च्याउको मूल्य १ दिनमै ९० रुपैयाँ घट्यो, प्याज पनि सस्तियो

