कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज च्याउको मूल्य घटेको छ। डल्ले च्याउको मूल्य आज किलोमा ६४ रुपैयाँ घटेको हो। कालीमाटीमा आज धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छकालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, सानो लोकल गोलभेँडा २९, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर १२५, लोकल बन्दा ३१, स्थानीय काउली १२०, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, तने बोड
Posted inSamachar
कालीमाटीमा च्याउको मूल्य एकैदिनमा ६४ रुपैयाँ घट्यो, अरु तरकारीको कति?

