कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज च्याउ, ब्रोकाउली, भिन्डी, परबल, घिरौँलासहितका तरकारीको मूल्य घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कतिपय तरकारीको मूल्य भने बढेको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७०, भारतीय ठूलो गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ५१, रातो आलु ५१, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १११, स्थानीय काउली ९०, लोकल बन्दा ४७, लाम्चो भन्टा २०, डल्ले भन्टा
Posted inSamachar
कालीमाटीमा च्याउ, ब्रोकाउली, भिन्डी, परबल र घिरौँलाको मूल्य घट्यो

