कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज च्याउ, परबलसहित केही तरकारीको मूल्य घटेको छ। तर, भन्टासहितका केही तरकारी भने महँगिएका थिए। कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छकालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, सानो लोकल गोलभेँडा २८, रातो आलु ५०, सुकेको भारतीय प्याज ४२, लोकल गाँजर १२५, लोकल बन्दा ३२, स्थानीय काउली १२०, हाइब्रिड मुला ४६, लाम्चो भन्टा ५० डल्ले भन्टा ६१, तने बोडी १०८
Posted inSamachar
कालीमाटीमा च्याउ र परबलको मूल्य घट्यो, भन्टाको बढ्यो

