कालीमाटी तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज डल्ले च्याउ, ब्रोकाउली, घिरौँलासहितका तरकारीको मूल्य बढेको छ। धेरैजसो तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २२, रातो आलु ४७, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९५, लोकल बन्दा १९, स्थानीय काउली ८३, मुला ३७, लाम्चो भन्टा १८, डल्ले भन्टा ३५, तने बोडी ७५, मकै बोडी ६५ रुपैयाँ
Posted inSamachar
कालीमाटीमा डल्ले च्याउ किलोमा ३२ रुपैयाँ बढ्दा ब्रोकाउली र घिरौँला पनि महँगियो

