कालीमाटी तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज काउली, बोडी, ब्रोकाउली सहित धेरैजसो तरकारीको मूल्य बढेको छ। तर, च्याउ, आलुसहितका केही तरकारीको मूल्य भने थोरै घटेको छ। कतिपय तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २५, रातो आलु ४३, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर १०५, लोकल बन्दा २५, स्थानीय काउली ७६, मुला ३१, लाम्चो भ
Posted inSamachar
कालीमाटीमा धेरैजसो तरकारीको मूल्य बढ्यो, आलु किलोमा १ रुपैयाँ सस्तियो

