कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज धेरैजसाे तरकारीकाे मूल्य घटेकाे छ। डल्ले च्याउकाे मूल्य भने बढेकाे छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छकालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८२, सानो लोकल गोलभेँडा २८, रातो आलु ५१, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर १२०, लोकल बन्दा ३७, स्थानीय काउली १२५, लाम्चो भन्टा ४३, डल्ले भन्टा ६१, तने बोडी ९५ रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि क
Posted inSamachar
कालीमाटीमा धेरैजसो तरकारीको मूल्य घट्दा डल्ले च्याउको भाउ ५४ रुपैयाँ बढ्यो

