कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीय गोलभेँडा महँगिएको छ। त्यसैगरि आज काउली, परबल, बोडी, ब्रोकाउलीसहितका तरकारीको पनि मूल्य घटेको छ। तर, लौका, करेला, फर्सीसहितका तरकारी भने महँगिएका छन्। आज आलुको मूल्य थप बढेको छ। कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६१, ठूलो नेपाली गोलभेँडा ४७, सानो लोकल गोलभेँडा २४, ट
Posted inSamachar
कालीमाटीमा नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको बढ्यो

