कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छआज कालीमाटीमा प्याज, भन्टा र च्याउसहितका तकारीको मूल्य बढेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३०, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११८, लोकल बन्दा ३०, स्थानीय काउली ११२, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ३६, डल्ले भन्टा ४७
Posted inSamachar
कालीमाटीमा प्याज, भन्टा र च्याउ महँगियो

