कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज प्याज र करेला को मूल्य थाेरै घट्दा ब्रोकाउली, काउली र बन्दा महँगिएका छन्। धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छकालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८६, सानो लोकल गोलभेँडा २९, रातो आलु ५०, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर १२४, लोकल बन्दा ३५, स्थानीय काउली १५७, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५९, तने बोडी १०६, मकै बोडी ९२ रुपैय
Posted inSamachar
कालीमाटीमा प्याज र करेलाको मूल्य घट्दा ब्रोकाउली, काउली र बन्दा महँगिए

