कालीमाटी तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज प्याज र च्याउको मूल्य थप घटेको छ। त्यसैगरि घिरौँला, भन्टासहितका तरकारी पनि सस्तिएका छन्। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २६, टनेलको गोलभेँडा ३४, रातो आलु ४३, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ९५, बन्दा ३३, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २७, लाम्चो भन्टा
Posted inSamachar
कालीमाटीमा प्याज र च्याउको मूल्य थप घट्यो, घिरौँला र भन्टा पनि सस्तिए

