कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज काउली, भन्टा, बोडी, करेला, लौकासहितका तरकारीको भाउ घटेको छ। कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी प्याज छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। प्याज किलोको ३३ मा पाइँदा कुरिलोको मूल्य ९१६ रुपैयाँ छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९२, सानो लोकल गोलभेँडा ४१, टनेलको सानो गोलभेँडा ७७, रातो आलु ६०,
Posted inSamachar
कालीमाटीमा प्याज सबैभन्दा सस्तो तरकारी, कतिमा झर्यो मूल्य

