कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज बोडीको मूल्य थोरै घट्दा च्याउ, गाँजर, करेलासहितका तकारीको मूल्य बढेको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७८, टनेलको सानो गोलभेँडा १२०, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १४५, लोकल बन्दा ६३, स्थानीय काउली ७५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८०, तने बोडी १८५ रुपैयाँ प्रतिकि
Posted inSamachar
कालीमाटीमा बोडीको मूल्य घट्यो, च्याउ, गाँजर र करेलाको बढ्यो

