कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटबढ् भए पनि धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। हिजो किलोको आठ रुपैयाँ बढेको रातो आलु आज थप महँगिएको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ५७, सानो लोकल गोलभेँडा ३६, टनेलको सानो गोलभेँडा ४४, रातो आलु ६४, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर ११६, स्थानीय काउली १२५,
Posted inSamachar
कालीमाटीमा बोडी किलोकै १७२, घिरौँला र परबल १०४, अरु तरकारीको कति?

