कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आलु, बोडीसहितका तरकारीको मूल्य घटेको छ। तर, कतिपय तरकारी भने महँगिएका छन्। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ४०, टनेलको सानो गोलभेँडा ७२, रातो आलु ५७, सुकेको भारतीय प्याज ३६, लोकल गाँजर १२७, लोकल बन्दा ४७, स्थानीय काउली १२०, लाम्चो भन्टा ६२, डल्ले भन्टा ९५, तने बोडी १६० रुपैयाँ प्रतिक
Posted inSamachar
कालीमाटीमा बोडी किलोमा ३०, फर्सी १५ रुपैयाँ घट्यो, आलु पनि सस्तियो

