कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज बोडी, भन्टा, बन्दा, लौका, ब्रोकाउली, च्याउसहितका तरकारीको मूल्य घटेको छ। तर, गोलभेँडा, फर्सीसहितका तरकारी भने महँगिएका छन्। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २८, टनेलको सानो गोलभेँडा ४२, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, लोकल बन्दा ५५, ला
Posted inSamachar
कालीमाटीमा बोडी, भन्टा, बन्दा, लौका, ब्रोकाउली र च्याउको मूल्य घट्यो

