कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज ब्रोकाउली, भन्टा, लौकासहितका तरकारीको मूल्य केही घटेको छ। तर च्याउ, गोलभेँडा, झिँगुनीसहितका तरकारीको मूल्य भने बढेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, भारतीय ठूलो गोलभेँडा ७४, सानो लोकल गोलभेँडा ५८, रातो आलु ५१, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ११४, स्थानीय काउली ९०, लोकल बन्दा ५०, लाम्चो
Posted inSamachar
कालीमाटीमा ब्रोकाउली, भन्टा र लौकाको भाउ घट्यो, गोलभेँडा र च्याउ महँगियो

