कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज भन्टाको भाउ किलोमै २० रुपैयाँ घटेको छ। त्यसैगरि बोडीको ३० रुपैयाँ बढेको छ। काउली, लौका, परबलसहितका तरकारीको मूल्य पनि आज घटेको समितिले जनाएको छ। तर, आज पनि कालीमाटीमा कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ भने केही तरकारीकाे मूल्य बढेकाे छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ३७, टनेलको सानो गोलभेँडा ७५, रातो आलु ६२, सुकेको भारती
Posted inSamachar
कालीमाटीमा भन्टाको भाउ किलोमा २० रुपैयाँ घट्दा बोडीको ३० रुपैयाँ बढ्यो

