कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ। डल्ले च्याउको मूल्य आज पनि घटेको छ। त्यसैगरि आज परबल र करेलाको पनि मूल्य घटेको छ। तर, बोडी, भन्टासहितका कतिपय तरकारी भने महँगिएका छन्। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६७, ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २०, रातो आलु ५१, सुके
Posted inSamachar
कालीमाटीमा भन्टा र बोडी महँगियो, परबल र करेलाको मूल्य घट्यो

