कालीमाटी तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज भिन्डी, बोडी, आलु, करेलासहितका तरकारीको मूल्य केही घटेको छ। तर, डल्ले च्याउको मूल्य भने किलोमा ५० रुपैयाँ बढेको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ३९, रातो आलु ४३, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ८५, बन्दा २६, स्थानीय काउली ५२, हाइब्रिड से
Posted inSamachar
कालीमाटीमा भिन्डी, आलु, बोडी र करेलाको मूल्य थोरै घट्दा च्याउ ५० रुपैयाँ महँगियो

