कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभैँडासहित केही तरकारीको मूल्य बढेको छ। तर, घिरौँला, काउली, बोडी, करेलासहित कतिपय तरकारीको मूल्य भने घटेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा ३०, रातो आलु ४८, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९८, लोकल बन्दा १९, स्थानीय काउली ९५, हाइब्रिड मुला ४५, लाम्चो भन्टा २३, डल्ले भन्टा ३५, तने बोडी ८५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ। त्
Posted inSamachar
कालीमाटीमा महँगियो गोलभेँडा, घिरौँलाको मूल्य घट्यो

