कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज लौका, घिरौँलासहितका तरकारीको मूल्य घटेका छ भने परबल, च्याउसहितका तरकारी महँगिएका छन्। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६२, ठूलो नेपाली गोलभेँडा ४८, सानो लोकल गोलभेँडा २५, टनेलको सानो गोलभेँडा ४३, रातो आलु ६६, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, लोकल बन्दा ६५, लाम्चो भन्टा ६६, डल्ले भन्टा ८५, तने ब
Posted inSamachar
कालीमाटीमा लौका र घिरौँलाको मूल्य घट्यो, परबल र च्याउको बढ्यो

