कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ। आलु, गोलभेँडा, काउली, बोडी, करेला, घिरौँला, च्याउ, करेलासहित धेरैजसो तरकारी आज महंगिएका छन्। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २५, रातो आलु ४८, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९८, लोकल बन्दा २०, स्थानीय काउली ९६, हाइब्रिड मुला ४४, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, तने बोडी ८८, मकै बोडी ७८ रुपैयाँ प्रतिक
Posted inSamachar
कालीमाटीमा सबैजसो तकारीको मूल्य आकाशियो

