कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७४, सानो लोकल गोलभेँडा ३०, रातो आलु ५०, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर १२२, लोकल बन्दा २५, स्थानीय काउली ११५, हाइब्रिड मुला ४७, लाम्चो भन्टा ३२, डल्ले भन्टा ४१, तने बोडी ९५, मकै बोडी ७९ रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि करेला ६७, लौका ७१, तरा
Posted inSamachar
कालीमाटीमा सबै तरकारीको मूल्य आकाशियो

