कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, बोडी, घिरौँला, लौका, च्याउसहितका सबैजसो तरकारी महँगिएका छन्। हिजोको तुलनामा आज गोलभेँडाको भाउ किलोमा ३१ रपैयाँसम्म बढेको छ भने बाढी २९ रुपैयाँ महँगिएको छ। त्यसैगरि अरु धेरै तरकारी पनि महँगिएका समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडा ७८, रातो आलु ८६, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर १२५, लोकल बन्दा ७
Posted inSamachar
कालीमाटीमा सबै तरकारीको मूल्य आकाशियो

