कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा बोडी, भण्टा, करेला, परबलसहित धेरैजसो तरकारीको मूल्य बढेको छ। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छकालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८४, सानो लोकल गोलभेँडा २७, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११७, लोकल बन्दा ३०, स्थानीय काउली ११४, हाइब्रिड मुला ४७, लाम्चो भन्टा ४४, डल्ले भन्टा ५६, तने बोडी ११०, मकै बोडी ८२ रुपैयाँ प्रतिकिल
Posted inSamachar
कालीमाटी बोडी, भण्टा, करेला र परबलको मूल्य बढ्याे

