खातावालले आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन हुँदैन । धारकले उक्त चेक बैंकमा प्रस्तुत गर्दा रकम नभएमा सम्बन्धित बैंक, वित्तीय संस्था वा सहकारी बैंकले बढीमा ४५ दिनको समयभित्र खातामा रकम जम्मा गर्न खातावालालाई जानकारी गराउनु पर्ने व्यवस्था छ । सो अवधिमा पनि रकम जम्मा नगरे चेक अनादर गर्न सकिनेछ ।
Posted inSamachar
कालोसूचीमा पर्ने मध्ये ८० प्रतिशत चेक बाउन्स, व्यवस्था सहज गरिँदा पनि बढ्यो संख्या
