पोखरा कास्की प्रहरीले प्रहरी कार्यालयहरू आगजनी र तोडफोडमा संलग्नमध्ये १८ जनालाई पक्राउ गरी कारबाही प्रक्रियाअगाडि बढाएको छ।कास्की प्रहरीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा ती व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो। तीमध्ये जिल्ला प्रहरी कार्यालय कास्की तोडफोडको आरोपमा पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भइ हाल पोखरा ४ बस्दै आएका २४ वर्षीय राजेश मक्रान्ती,पोखरा ४,अधिकारी मार्ग बस्ने मासु व्यापारी ५४ वर्षीय नारायण साई,पोखरा ११ फूलबारीका २२ वर्षीय अरुण विक,पोखरा १, कसेरी बस्ने
Posted inSamachar
कास्कीमा प्रहरी कार्यालय आगजनी र तोडफोड गर्ने १८ जना पक्राउ

