यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेल घुस रकमसहित पक्राउ परेका छन्।सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस रिसवतवापत उक्त रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललाई पक्राउ गरेको हो।अख्तियारको पोखरास्थित कार्यालयबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीसँग सात हजार रूपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको र थप अनुसन्धान भइ
Posted inSamachar
कास्की यातायातका कार्यालय सहयोगी ७ हजार घुससहित पक्राउ

