शाहरुखलाई चोट लागे लगत्तै छायांकन रोकिएको छ । अगस्ट महिनाको लागि यशराज स्टुडियो, फिल्म सिटी र गोल्डेन टोब्याको स्टुडियोलाई बुक गरिएको थियो । अर्को सूचना नआएसम्म यो बुकिङ रद्द गरिएको छ ।
Posted inSamachar
‘किङ’को फाइट दृश्य खिच्दा शाहरुख खान घाइते, उपचारार्थ लागे अमेरिका
