किङ्स कलेजले यही साउन ११ र १२ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने घोषणा गरेको छ।‘टुवर्डस् सस्टेनेवल आन्टरप्रिनरशिप इकोसिस्टम’ भन्ने मूल नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो संस्करणमा नेपाल, फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश, र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता र विशेषज्ञहरू सहभागी हुनेछन्।दुई दिने यो कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी, तथा सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउने लक्ष्य लिएको
Posted inSamachar
किङ्स कलेजले दुई दिने नेपाल आन्टरप्रेनरसिप फोरमको आयोजना गर्ने

